२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


भोलि काठमाडौं र ललितपुरका केही स्थानमा दिनभरजसो बिद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलि शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साँढे ८ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति भइरहेको बिद्युत भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म अवरुद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी दिएको हो…