२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा मन्त्रालय सम्बन्धमा मौखिक प्रश्नहरू सोध्ने र विभागीय मन्त्रीहरुले तिनको उत्तर दिने कार्यसूची रहेको छ । बैठकमा सभामुख देवराज…