काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्ट अनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशत रहेको छ । यस्तै,आयात १६ प्रतिशत,निर्यात २२ दशमलव ७ प्रतिशत र कुल वस्तु व्यापार घाटा १५ दशमलव २ प्रतिशतले घटेको छ । नेपाल…