सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । अस्पताल भवनको सिन्धुली क्षेत्र नम्बर २ का सांसद एवं माओवादी केन्द्रका नेता राजन दाहाल (लेखनाथ)ले एक कार्यक्रमकाबीच सिलान्यास गर्नुभएको छ । सो अस्पताल गाउँपालिकाको वडा नम्बर ७ महेश्वतामा निर्माण हुन लागेको हो । आगामी आर्थिक वर्ष २०८१\०८२ को मंसिर सम्ममा सक्ने गरी…