काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । मंगलबार प्रहरीले इन्द्रजितका छाेरा निरजविरूद्ध पक्राउ पुर्जी जारी गरेकाे हाे । प्रहरीले निरज फरार रहेकाे बताएकाे छ । निरज नेपालमा नभएकाे पनि प्रहरी स्रोतले जानकारी दिएकाे छ । निरजका बुबा इन्द्रजितलाई नक्कली भुटानी शरणार्थी बनाएर…