काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बिस्तार गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो । अहिले कायम ३८५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी भएको एक माओवादी नेताले जानकारी दिए । आजबाट काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको…