काठमाडौं । काठमाडौंमा लामखुट्टे नियन्त्रणका लागि जैविक विषादी छर्किने अभियान महानगरले थाल्ने भएको छ । लामखुट्टेको टोकाईबाट काठमाडौंमा डेंगी संक्रमण तीब्र भएपछि महानगरपालिकाले विषादी छर्किने अभियान सुरु गर्न लागेको जानकारी मेयर बालेन शाहले दनिुभएको छ । मेयर शाहले मंगलबार सामाजिक संजाल मार्फत लामखुट्टेको लार्भा नस्ट गर्न बायो लार्भिसिद नामको जैविक विषादी छर्न लागेको र यो…