काठमाडाैं । व्यवसायी दुर्गा प्रसाईंले नेपालमा छिट्टै अमेरिकी सेना आउन लागेको बताउनुभएको छ । शनिबार काठमाडौंको पेरिस डाँडामा पत्रकार सम्मेलन गरेर उहाँले यस्तो गर्नुभएको हो । उहाँले यहाँका नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा दुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरुको नाममा ट्रान्सफर गर्ने गरेको बताउनुभयो । उहाँले नेपालका बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको…