काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्लेले प्रमुख सचेतकबाट राजीनामा दिनु भएको छ । काफ्लेले मंगलबार सामाजिक संजालमार्फत कांग्रेस बागमती प्रदेश सभाका संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा दिएको बताउनु भएको छ । राजीनामा पछि सामाजिक संजालमा काफ्लेले देख्नुभएको छ – ‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको…