Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


मन्त्री बस्नेतले भने – भारतको भित्ते चित्रमा समेटिएको नेपाली भूमि सरकारको नोटिसमा छ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखिएको भित्ते चित्रमा नेपालको भूमि समेटिएको बारे नेपाल सरकारको नोटिसमा रहेको बताउनु भएको छ । मंगलबार संसदको पूर्वाधार समितिको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बस्नेतले भारतको संसद भवनमा राखिएको मुरल(भित्ते चित्र) मा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा सरकार…