काठमाडौं । नेकपा एमालेले शुक्रबार (भोली) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न बोलाएको एक एमाले नेताले जानकारी दिए । उनले भने – ‘अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बस्नेगरी सचिवालय बैठक बोलाउनु भएको छ । शुक्रबार बिहान ११ बजे बैठक बस्नेछ । ’ बैठक ललितपुरको च्यासदस्थित पार्टी केन्द्रीय…