काठमाडौं । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा ३.८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद बैठकका बैठकका निर्णयहरु बुधवार सुनाउँदै सरकारका प्रवक्ता एवं संचार…