Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


अन्तर्राष्ट्रिय स्मार्टफोन ब्राण्ड कुलप्याडको नेपालमा पनि सार्वजनिक

काठमाडौं । बीजी ग्रुपले अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड कुलप्याडलाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौंमा शुक्रबार आयोजित एक समारोहबीच बीजी ग्रुपले कुलप्याडका विभिन्न अत्याधुनिक स्मार्टफोन मोडलहरु सार्वजनिक गरेको हो। सोही ग्रुपले नेपालमा मोबाइल फोनको बजारमा आफ्नो अग्रणी भूमिका कायम राख्दै आएको छ । सोही कार्यक्रममा बोल्दै बीजी ग्रुपका अध्यक्ष साहेबलाल साहले नेपाली उपभोक्ताका लागि विश्वस्तरीय…