Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा थप ६ जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप ६ जनालाई मंगलबार पक्राउ गरेको हो । त्यस अघि मंगलबार नै बिहान प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पूर्व निर्वाचन आयुक्त सुधीर कुमार…