२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं

काठमाडौं, बैशाख १८ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव अलपत्र परेको बेला मुख्यमन्त्री गुरुङ भने काठमाडौं आइपुग्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएको भन्दै मुख्यमन्त्री गुरुङ काठमाडौं आउनुभएको उहाँका प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिनुभयो । केन्द्रको सत्ता जोगाउन जनता समाजवादीको एउटा खेमाले आश्वासन दिए पनि बहुमत सदस्य…