Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ? : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे उठेका प्रश्नमा स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि प्रतिपक्षी दलले मौका नदिएको बताउनु भएको छ । सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसदमा आफूलाई आफ्ना कुरा राख्नका लागि अवसर नदिइएको बताउनु भएको हो । प्रधानमन्त्री दाहालले प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै अडान…