काठमाडौं । शैक्षिक परामर्शदाताहरूको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को भावी नेतृत्व छनोटका लागि शनिबार चुनाव हुँदैछ । नयाँ नेतृत्वका लागि शेषराज भट्टराई समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएको छ । शनिबार हुने इक्यान महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि भट्टराई समूह चुनावी मैदानमा उत्रिएको हो । भट्टराई नेतृत्वको समूहबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम…