काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताउनु भएको छ । आज मंगलबार दाहाल पत्नी स्वर्गीय सीता दाहालको स्मरणमा प्रधानामन्त्री निवास बालुवाटारमा आयोपजत श्रद्धाञ्जली सभामा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘पछिल्ला वर्षहरुमा हामीले एक…