२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


गण्डकी प्रदेशका सबै सांसद एमालेमै रहने

पोखरा । गण्डकी प्रदेशमा नेकपा (एमाले)का सबै सांसदले पार्टी नछाड्ने भएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २७ सांसदले पार्टी नछाड्ने भएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षका एक जना पनि सांसद नदेखिने भएका हुन् । लामो समयदेखि माधवकुमार नेपाल निकट रहेका सो प्रदेशका एक मात्रै सांसद इन्द्रलाल सापकोटाले एमालेमा रहने भएपछि नेकपा…