Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य (विज्ञप्तिसहित)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएकाे छ। उहाँले मंगलबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य हुने बताउनुभएकाे हाे । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदकाे मिति २०८२/०५/३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत २०८२ साल भदौ ३१ गते मंगलबार राति १२…