२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


१४ वर्ष बित्दा पनि बेनी–भकुण्डे सडकको अवस्थामा सुधार भएन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका भकुण्डेचौर २ स्थित मोटरवाटोको ट्रयाक खुलेको १४ बर्ष पुग्दापनि यातायातका साधनहरु सञ्चालनमा आउन सकेको छैनन् । २०६५ सालमा ट्याक खुलेको ७ किलोमिटर दुरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधनहरु संचालन हुन नसकेका हुन् । सडकको स्तरोन्नति नहुँदो हिलाम्ये सडकमा बाइक समेत चलाउन मुस्किल हुने स्थानीयले गुनासो गरेका छन् । बेनी–भकुण्डे…