काठमाडौं । जेनजी युवाकाे आन्दोलनपछि राजनीतिक दलभित्र पुस्तान्तरणको विषय जोडतोडका साथ उठेको छ । पहिलो पुस्ताका नेताहरुकै कारण मुलुकले ठूलो क्षति ब्यहोरेको भन्दै दाेस्राे पुस्ताका नेताहरुले अब मार्ग प्रशस्त गर्नुपर्ने माग बढाएका हुन् । अर्कोतर्फ पहिलो पुस्ताका नेताहरु सहजै सन्यास लिने अवस्थामा छैनन्। त्यसैले पनि यो विषय जटिल बन्दै गएको छ । जेनजी आन्दोलन अघि नै…