रमेश ढकाल काठमाडाैं । अर्थ मन्त्रालयको सकारात्मक पहलसँगै तर्सिएका शेयर लगानीकर्तामा फेरी उत्साह थपिएकाे छ। लामो समयदेखि उत्साहिन अवस्थाबाट गुज्रिरहेको शेयर बजार जेनजी आन्दोलनपछि थप त्रसित बन्यो । एक हप्ता बन्द भएर खुलेको बजारमा ठूलो पहिरो समेत गयो । तर अर्थ मन्त्रालयको सकारात्मक पहलसँगै बजार पुनः आफ्नै लयमा फर्किने संकेत गरेको छ । जेनजी आन्दोलन…