२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


बागलुङमा हिउँदे बाली सुक्दै, कृषक चिन्तित

काठमाडौं । लामो समयसम्म पानी नपर्दा बागलुङमा हिउँदे बाली गहुँ र जौं सुक्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । खेत बारीमा लगाइएका गहुँले बाला हाल्न सुरु गर्नुपर्ने हो । तर यस वर्ष गहुँ लगाएपछि पानी नपर्दा कृषक निरास बनेका छन् । लामो समयदेखि खडेरी हुँदा पसाउन लागेकाे गहुँ सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् ।…