२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


म्याग्दीका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस मनाए

म्याग्दी । म्याग्दीका मगर समुदायले ४१औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । परम्परागत भेषभूषा र पहिरनमा सजिएका मगर समुदायले साेमबार 'कला संस्कृतिको संरक्षण गरौं' भन्ने नारासहित सदरमुकाम बेनीमा मगर एकता दिवस मनाएका हुन् । छिटको गुन्यू, चौबन्दी चोली, रातो घलेकी र पटुकामा महिलाहरु सजिएका थिए । पुरुषहरु भने भोटो, इस्टकोट, कछाड, गलबन्दी र भरकलिमा…