३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


देशका अधिकांश भागमा मेघगर्जन-चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागहरूमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, पहाडी भू-भागका र तराईका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक…