Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


जेनजी विद्राेह: समाचार संकलनका क्रममा घाइते पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने: सञ्चारमन्त्री खरेल

काठमाडाैं। जेनजी युवा पुस्ताको विद्राेहमा समाचार संकलनका क्रममा घाइते भएका पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। सिंहदरबारमा शुक्रबार घाइते पत्रकारहरुलाई नगदसहित सम्मान गर्न आयोजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो घोषणा गर्नुभएको हो । जेनजी विद्राेहको क्रममा प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर ४…