रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–६, लखनपुरस्थित रिष्ठे बजारमा भगवान श्रीकृष्णको असीम कृपाबाट एक भव्य श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ जारी रहेकाे छ। यहि कार्तिक ८ गतेदेखि शुरु भएकाे महायज्ञ कार्तिक १६ गतेसम्म निरन्तर रुपमा सञ्चालन हुने भएकाे हाे । आध्यात्मिक उत्थान र सामाजिक एकताको सन्देश: महायज्ञको मुख्य उद्देश्य स्थानीय समुदायमा धार्मिक जागरण, नैतिक मूल्य, संस्कार प्रवर्द्धन,…