Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवा सुविधा घटाउने सरकारको निर्णय

काठमाडाैं । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाएको छ। सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभएकाे हाे। बिहीबार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले गृह मन्त्रालयको सिफारिसमा आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने…