सुर्खेत, पुस २८ । कर्णाली प्रदेशका मुख्यमन्त्री एव नेकपा दाहाल-नेपाल समूहका नेता महेन्द्रबहादुर शाहीले आफूहरु चुनावसँग नडराएको तर प्रधानमन्त्रीको नियतमाथि नै शंका भएको बताउनु भएको छ । मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा शाहीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानलाई कुल्चेर प्रधानमन्त्री ओलीले प्रतिगमनको बाटो रोजेको बताउनुभयो । प्रधानमन्त्री ओलीलले चुनाव गर्नका लागि भन्दा पनि निरंकुशता…