Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


कोशी प्रदेश सरकारविरुद्ध एमाले आज सर्वोच्च अदालत जाँदै

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बुधबार सर्वोच्च अदालत जाने भएको छ । गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको हो । बैठकको अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेको…