ओखलढुंगा । ओखलढुंगामा मंगलबार देखि कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कप नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला सदरमुकाममा रहेको खेल मैदानमा प्रतियोगिता सुरू भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३–१ गोलले ओखलढुंगा विजयी भएको छ । सोलुखुम्बुलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै ओखलढुङ्गाले आफ्नो विजयी यात्रा सुरुवात गरेको हो । यस्तै,…