Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको ईजलासमा आइतबारको लागि पेशी तोकिएपनि हेर्न नभ्याईनेमा परेको हो । कोशी प्रदेशमा सभामुखको समथर्नमा गठन भएको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै शुक्रबार नेकपा एमालेका हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । असार २१ गते कोशी…