Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


बालुवाटारमा शीर्ष नेताहरुबीचको बैठक जारी

काठमाडौं । बालुवाटारमा शीर्ष नेताहरुबीचको बैठक जारी भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूको सहभागिता रहेको छ । संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन विषयमा बालुवाटारमा शीर्ष नेताहरुबीचको छलफल जारी छ ।