काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति सबै भन्दा पहिले छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पोखरामा शुक्रबारआयोजित चुनावी सभालाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले पूर्वप्रधानमन्त्री देउवा र मन्त्री भईसकेको आफ्नो सम्पत्ति छानविन गर्ने बताउनुभयाे । सभापति थापाले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग…