Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


अख्तियार प्रमुख कार्कीलाई सुशासन समितिले बयानका लागि बोलायो

काठमाडौं, साउन ७ । संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बयानका लागि बोलाएको छ । शुक्रबार बसेको समितिको बैठकले काठमाडौं विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेकोलगायत विषयमा जानकारी लिन अख्तियार प्रमुख कार्की र पदाधिकारीलाई छलफलमा बोलाउने निर्णय गरेको हो । बैठकले प्रमुख आयुक्त कार्की र अख्तियार पदाधिकारीलाई आइतबार समितिको बैठकमा…