Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रहरणमा प्रमुख दलहरु असन्तुष्ट

काठमाडाैं । मधेशमा नयाँ सरकारको गठनप्रति प्रमुख दलहरुले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई ‘निन्दनीय’ भनेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै मधेश प्रदेशमा भएको अ–राजनीति दुःखद भएको र नागरिक पंक्तिमा संघीयताप्रति…