Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराउन सरकार प्रतिवद्ध: स्वास्थ्यमन्त्री गौतम

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन प्रतिवद्ध रहेको बताउनुभएको छ। भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव कार्यक्रममा साेमबार बोल्दै उहाँले सरकारको मुख्य म्यान्डेट फागुन २१ को निर्वाचन भएको बताउनुभएकाे हाे। उहाँले समयमा निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लागिसबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।मन्त्री गौतमले…