Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


समाजवादीका ४ जना मन्त्रीसहित १० सांसदले लेखे अध्यक्ष नेपाललाई पत्र (पत्रसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सरकारमा सहभागी भएका चार मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाएका छन् । अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाइएकाे पत्रमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायत १० जना सांसदले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयप्रति असहमति जनाउँदै हस्ताक्षर बुझाएका…