Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


४ वर्षदेखि विचाराधीन नागरिकता संशोधन विधेयक फिर्ता

काठमाडौं । संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरूले फिर्ता लिन हुने र नहुने दुवै पक्षबाट मत प्रकट गरे । ४ वर्षसम्म संसदमा…