Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


दाहाल र देउवाको प्रभावमा जनार्दन शर्मालाई सफाइ, एमालेको मौन समर्थन !

काठमाडौं । बजेट निर्माण क्रममा करका दर हेरफेर गर्न बिचौलियालाई संलग्न गराएको पुष्टि हुने गरी प्रमाण नभेटिएको भन्दै संसदीय छानबिन समितिबाट सफाइ पाएसँगै जनार्दन शर्मा अर्थ मन्त्रालयमा फर्कनुभएको छ । शर्माको पुनरागमन विधिको शासन नभएर लेनदेनको दाउपेचका रूपमा चर्चा हुने गरेको छ । अर्थमन्त्री शर्मालाई सफाइ दिलाउन प्रधानमन्त्री देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रभाव…