Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउने विषयमा सत्ता र प्रतिपक्षी सांसद सहमत

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतबाट गृह मन्त्रालय मातहत ल्याउने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका संसदहरू एकमत देखिएका छन् । प्रधानमन्त्री कार्यालय मातहत राष्ट्रिय अनुसन्धान विभागलाई राख्दा प्रभावकारी काम नभएको र त्यसले गर्ने कार्यसम्पादनमा प्रभाव परेको भन्दै सत्तारुढ र एमालेका सांसदहरू एकमत देखिएका हुन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा…