काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एमाले)को सहमतिमै सरकारले नागरिकता विधेयक ल्याएको बताउनुभएको छ । राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठकमा नागरिकता विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै गृहमन्त्री खाँणले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरी सहमतिमै सरकारले सो विधेयक अघि बढाएको दावी गर्नुभयो । उहाँले प्रतिपक्षीको परामर्शमा आएको विधयक भएकाले संसदको दुवै सदनबाट पारित…