Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सरकारले प्रतिपक्ष दलमाथि प्रतिसोध साँधेको सांसद अधिकारीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरु निर्वाचित भएको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नदिएको आरोप लगाउनु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । प्रतिपक्ष दलमाथि प्रतिसोध साँध्ने गरी बजेट निकासा दिने काम…