काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खरतापूर्ण बन्ने अवस्था रहेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक श्रोत, साधनको संरक्षण, संवद्र्धन वातावरण अनुरुप दिगो रुपमा अघि बढाउन जरुरी रहेको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरुसँगको सहकार्य र समन्वय विस्तार…