Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


गठबन्धनमा आवद्ध दलले एकअर्कालाई भोट नहाल्नु आत्मघात : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा आवद्ध दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरे जस्तै हुने बताउनुभएको छ । शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धनका दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरे जस्तै हुने बताउनुभएको हो । उहाँले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले…