Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूलाई आज (शनिबार) सम्म निर्वाचन खर्च बुझाउन समय दिएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचनकाे खर्च विवरण नबुझाएका तर आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकको…