काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको राष्ट्रिय बालबालिका नीति, २०७९ ले बालबालिकाको हक हीतको सुरक्षा हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले यस्तो बताउनुभएको हो । उहाँले फरक क्षमता भएका बालबालिकाहरु र अन्य बालबालिकाको हक, पठनपाठन, स्वास्थ्य शिक्षाका लागि मन्त्रालयले कार्यक्रम…