Logo १३ पुस २०८२, आइतबार | Mon Dec 29 2025


टुँडिखेलमा मनाइयो सेना दिवस (तस्बिरहरु)

काठमाडौं । सेना दिवस एवं महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रश्तुत गरेको हो । हरेक वर्ष महाशिवरात्रिका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्स्कृतिक कार्यक्रम र शाहसिक खेलहरु प्रश्तुत गरेको थियो । शिवरात्रि एवं…