काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु मत माग्न घरदैलो कार्यक्रममा ब्यस्त छन् । ग्रामिण भेगमा आफ्ना मतदाता रिझाउन उम्मेदवारहरु खेतबारीमा समेत पुग्ने गरेका छन् । ग्रामिण क्षेत्रका बासिन्दालाई भोट हाल्ने दिन बाहेक अरु दिन निर्वाचन भन्दा खेतीपातीकै चटारो छ । त्यसकारण पनि उम्मेदवार भने भोटमाग्न खेतबारीमा पुग्ने गरेका छन् । शहरी क्षेत्रमा भने…